Magia en cada página | Especial Harry Potter hasta 55% OFF  Ver más

Enviar a
C.A.B.A., Ciudad Autónoma de Buenos Aires
0
  • argentina
  • chile
  • colombia
  • españa
  • méxico
  • perú
  • estados unidos
  • internacional

Selecciona tu país

América

Europa

Resto del mundo

portada दिनभरि पानी परिरहन्छ. A collection of Nepali poems-traditional and experimental
Formato
Libro Físico
Editorial
Año
2026
N° páginas
154
Encuadernación
Tapa Dura
Dimensiones
21.60 x 14.00 x 1.20 cm
ISBN13
9798295898549

दिनभरि पानी परिरहन्छ. A collection of Nepali poems-traditional and experimental

Tulasi Acharya (Autor) · Page Turner · Tapa Dura

दिनभरि पानी परिरहन्छ. A collection of Nepali poems-traditional and experimental - Tulasi Acharya

Libro Nuevo Importado
Envío: 15 a 20 días háb.
$ 100.882$ 50.441
-50%
Costos de importación incluídos en el precio ✅
Libro Nuevo

Quedan más de 100 unidades

$ 50.441
Llega entre el 24 Ago y el 31 Ago a C.A.B.A., Ciudad Autónoma de Buenos Aires. Seleccionar ubicación

Reseña del libro "दिनभरि पानी परिरहन्छ. A collection of Nepali poems-traditional and experimental"

तुलसी आचार्यका प्रस्तुत सङ्कलनका कवितामा जीवनका अनेकौंँ आयामहरूको मार्मिक र भावनात्मक चित्रण भएको छ । बाआमाको पहिरनको स्मृति र आफ्नो बालकले उजागर गरेका पुस्तान्तरका सम्झनामा लेखिएका कविताहरूबाट आरम्भ भएको सङ्ग्रहले विषयहरूको प्रयोगात्मक संयोजन गरेको छ । तिनमा बा र हजुरबाको, "आमाका भोगाइ"हरू अनि देशको सम्झनाको अत्यन्त मार्मिक प्रकारले प्रयोग गरिएको छ । कविताका विषयहरू साधारणदेखि लिएर अधिकाव्यिक, दार्शनिक र मातृभूमिजन्य शीर्षकहरूमा फैलिएका छन् । स्मृति र प्रणयरागको प्रयोग अनि आफू सम्प्रति कालमा बसेको भूमि जर्जियाले दिएका काव्यिक क्षणहरूमाथिका उद्गार यो सङ्कलनका कविताको अर्को सुन्दर पक्ष हो । नेपालमा आफ्नी पत्नीलाई लेखेको पत्र र नेपाल भूमिको स्मृतिसँग जोडिएर लेखेका कविताहरू मार्मिक र आकर्षक छन् । केही गद्यात्मक शैलीमा अनि कङ्क्रिट पोइट्रीको शब्दचित्रजन्य प्रयोग गरी लेखिएका कवितामा आचार्यको काव्यसाधनाको फराकिलो पक्ष भेटिन्छ । समग्रमा, योे जीवनका सहज, चुनौतीपूर्ण र भावात्मक पक्षमा लेखिएका पठनीय कविताहरूको सङ्कलन हो ।

- डा. अभि सुवेदी

प्रस्तुत कविता-सँगालोमा तुलसी आचार्य प्रतिनिधि प्रयोगधर्मी कविका रूपमा उभिएका छन् । प्रचलित काव्यविधानलाई छाडेर नवीन वा अतिरिक्त काव्यसत्य चम्काउने उनको सत्प्रयास छ । सुन्दर विम्ब, उच्च लालित्य र भाव-गाम्भीर्यका साथ उनले युगीन चेतनाको शङ्खघोष गरेका छन् । हरेक शब्दमा जीवनको मधुरस भरिएको छ । शब्दले शब्दलाई धक्का दिएर आफ्‌नो ठाउँ बनाएका छन् । काव्यको घनत्व गाढा छ । उनका कविता पाठकको अन्तस्थलमा आफ्‌नो रैन बसेरा बनाउन सफल हुनेछन् ।

-राजकुमार बानियाँ

Opiniones del libro

Preguntas frecuentes sobre el libro

Todos los libros de nuestro catálogo son Originales.
La encuadernación de esta edición es Tapa Dura.

Preguntas y respuestas sobre el libro

¿Tienes una pregunta sobre el libro? Inicia sesión para poder agregar tu propia pregunta.

Opiniones sobre Buscalibre

Ver más opiniones de clientes